कुन्ती मोक्तानको बालगीत सार्वजनिक

बालगीत ‘फेरी कहाँ’ सार्वजनिक भएको छ । गीतमा कुन्ती मोक्तानको स्वर, शब्द रहेको छ । शिलाबहादुर मोक्तानले संगीत सम्हालेका छन् । भिडियोमा बाल कलाकार अदिति बस्नेत, अस्मिता तामांग, मजुनु तामांग र सिमरन गौतम रहेका छन् ।