फुत्की जाने जोवन (भिडियो)

- मेराेफिल्म

गीत ‘फुत्की जाने जोबन’ सार्वजनिक भएको छ । गीतमा शब्द र प्रस्तुति सज्जन राज बैध्यको रहेको छ । भिडीयो निर्माण समेत उनले नै गरेका छन् । आर्टवर्क भने कैलाश सुबेदीको रहेको छ।

२०७७ जेठ १८ गते १७:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *