फुत्की जाने जोवन (भिडियो)

गीत ‘फुत्की जाने जोबन’ सार्वजनिक भएको छ । गीतमा शब्द र प्रस्तुति सज्जन राज बैध्यको रहेको छ । भिडीयो निर्माण समेत उनले नै गरेका छन् । आर्टवर्क भने कैलाश सुबेदीको रहेको छ।