प्रमोद खरेलको ‘गल्तीभो’ (भिडियो)

चर्चित गायक प्रमोद खरेलको गीत ‘गल्ती भो’ मा केकी अधिकारीले अभिनय गरेकी छन् । गीत गल्ती भोलाई देबेन्द्र क्षेत्रीले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत भरेका हुन् । पोखरामा छायंकन गरिएको उक्त गीतको भिडियो फलानो क्रियशनले बनाएको हो । भिडियोमा केकी अधिकारीलाई देबेन्द्र क्षेत्रीले साथ दिएका छन् । सरोज अधिकारीको छायांकन, सुबास अम्गाईको सम्पादनमा रहेको गीतलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन् ।