शिव परियारको ‘घाम चर्के पनि आमा’

शिव परियारको आवाज मा ‘घाम चर्के पनि आमा’ गीत सार्वजनिक भएको छ  ।  गीतमा रमेश कडरियाको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्  ।  टिका देवी कडरिया र रमेश कडरियाको अभिनय रहेको गीतको छायांकन निराजन कार्कीले गरेका हुन् भने निर्देशन सम्पादन जितेन्द्र राजोपाध्यायको रहेको छ ।