शुक्रकिट साटिएको कथामा ‘गुड न्युज’ ट्रेलर

धर्मा प्रोडक्सनको २७ डिसेम्बरबाट प्रदर्शनमा आउने फिल्म ‘गुड न्युज’ को ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मले शुक्रकिट साटिएको जोडीको कथा बोल्छ ।  फिल्ममा अक्षय कुमार र करिना कपुर कपालको भूमिकामा छन् ।  भने अन्य कलाकार कारण जोहर, अपूर्व मेहेता, शसांकलगायत रहेका छन् ।  फिल्म राज मेहेताले निर्देशन गरेका छन् ।