Joy Ads

भ्वाइसबाट बाहिरिएपछि अभयाको ‘हावाहुरी’ सार्वजनिक

- मेराेफिल्म

चर्चित रक पप ब्यान्ड अभया एण्ड दि स्टिम इन्जिन्सको नयाँ गीत ‘हावाहुरी’ सार्वजनिक भएको छ । बोलको गीतमा स्वर रक गायिका अभया सुब्बा र गायक तथा संगितकार गंगा बरदानको आवाज रहेको छ । संगितकार अभया सुब्बा हुन भने गितकार अभया र नवीन थापा मगर हुन् । भिडियोमा शृजना रेग्मी र माहिर मल्ल फिचर्ड छन् । रक पप ब्यान्ड अभया एण्ड दि स्टिम इन्जिन्स नेपालकै एक चर्चित ब्यान्ड हो ।

२०७६ असार २६ गते १२:०७ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate