‘ह्याक्ड’ प्रदर्शन मिति तय

विक्रम भट्टको नया फिल्मको प्रदर्शन मिति तय भएको छ । थ्रिलर टाइटल ‘ह्याक्ड’ फिल्म २०२०को ३१जनवरीबाट प्रदर्शनमा आउने छ ।

फिल्ममा हिना खान, रोहण शाह, मोहित मलहोत्रा, सिड मक्कर लगायतको अभिनय रहेको छ । फिल्म अमर पो ठक्कर र कृष्ण भट्टले निर्माण गरेका हुन् ।