भुटानी शरणार्थीको पिडामा‘हामी नेपाली भाषी भुटानी’

बाबु बोगटीले ‘हामी नेपाली भाषी भुटानी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । नेपालमा रहेका भुटानी शरणार्थीहरुको जिवन व्यथालाई गीतमा समेटिएको छ । गीतमा बाबु बोगटीकै शब्द, संगीत र स्वर रहेको छ । सागर पाण्डेले रेकर्ड गरेको गीतलाई मोहित मुनालले संमायोजन गरेका हुन् ।