आकाश श्रेष्ठ अभिनित ‘हातमा रुमाल’ (भिडियो)

नायक आकाश श्रेष्ठ  र मोडल श्रिस्टि खड्काले अभिनय गरेको ‘हातमा रुमाल’ गीत सार्वजनिक भएको छ । गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ ।  गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको छायांकन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।