Joy Ads

राजु बिरहीको ‘हितको माया’ सार्वजनिक

- मेराेफिल्म

गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा ‘हितको माया’ गीत सार्वजनिक भएको छ । राजु विरहीको शब्द तथा संगीत गीतमा रहेको छ । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा राजु विरही र रिना थापाको अभिनय रहेको छ ।

२०७६ माघ २ गते १३:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate