राजु बिरहीको ‘हितको माया’ सार्वजनिक

गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा ‘हितको माया’ गीत सार्वजनिक भएको छ । राजु विरहीको शब्द तथा संगीत गीतमा रहेको छ । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा राजु विरही र रिना थापाको अभिनय रहेको छ ।