होली गीत ‘होली रे’

होली नजिकिदै गर्दा भोजपुरी गीत ‘होली रे’ सार्वजनिक भएको छ । गीतमा पप्पु लालको स्वर शंकर हमदर्दीको शब्द रचना र दिनानाथ शात्रीको संगीत रहेको छ । शोभा मिश्रको निर्देशन रहेको भिडियोको छायांकन दिपक गिरीले गरेका छन् । समिक्षा बिष्टको सम्पादन रहेको भिडियोमा रोहिनी मिश्र र सिदर्शन चापागाईं फिचर्ड छन् ।