Joy Ads

होली गीत ‘होली रे’

- मेराेफिल्म
23Shares

होली नजिकिदै गर्दा भोजपुरी गीत ‘होली रे’ सार्वजनिक भएको छ । गीतमा पप्पु लालको स्वर शंकर हमदर्दीको शब्द रचना र दिनानाथ शात्रीको संगीत रहेको छ । शोभा मिश्रको निर्देशन रहेको भिडियोको छायांकन दिपक गिरीले गरेका छन् । समिक्षा बिष्टको सम्पादन रहेको भिडियोमा रोहिनी मिश्र र सिदर्शन चापागाईं फिचर्ड छन् ।

23Shares
२०७५ फागुन २९ गते १२:४६ मा प्रकाशित
Royal Education
Purano Dunga

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate