‘प्रेमगीत ३’ हिन्दीमा आएपछि नवल खड्काको दाबीः नेपाली फिल्ममा कालो बादल मडारियो

Mero Film
‘प्रेमगीत ३’ हिन्दीमा आएपछि नवल खड्काको दाबीः नेपाली फिल्ममा कालो बादल मडारियो

चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । विशेषगरि, हिन्दी भाषामा नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिज भएपछि नवलको यस्तो भनाई सार्वजनिक भएको...