‘इन्डियाज् मस्ट वान्टेड’ टिजर

फिल्म ‘इन्डियाज् मस्ट वान्टेड’ को ट्रीजर सार्वजनिक भएको छ । क्राइम थ्रीलर बेस्ड फिल्म राज कुमार गुप्ताले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य भूमिकामा रहेका अर्जुन कपुरले एक पुलिस अफिसरको रोल लिएका छन् । फिल्ममा अर्जुनको अपोजीटमा अमृता पुरी छिन् । फिल्म २४ मे बाट प्रदर्शनमा आउदैछ ।