Joy Ads

प्रविशाको गीतमा आकाश श्रेष्ठको अभिनय

- मेराेफिल्म

गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” सार्बजनिक भएको छ । आकाश श्रेष्ठ र मोडेल उषा उप्रेतीले भिडियोमा अभिनय गरेका छन् । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ। राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ ।

२०७६ साउन ३० गते १७:४३ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate