मण्डलामा दयाहाङ्गको ‘जालिनी’

आजदेखी मण्डला नाटकघर अनामनगरमा नाटक “जालिनी” मञ्चन हुँदैछ । ध्रुवसत्य परियारको कथा “जालिनी” मा आधारित नाटक निर्देशन दयाहाङ राईले गरेका छन् । नाटक सोमबार बाहेक भदौ २९ गते देखि असोज २१ सम्म हरेक साँझ ५:३० बजे तथा शनिबार दिउँसो १ बजे समेत प्रदर्शन हुदै छ ।