आउदो फेब्रुअरीमा ‘जवानी जाने मन’

फिल्म जवानी जाने मन को प्रदर्शन मिति परिवर्तन भएको छ । अब फिल्म २०२०को फेब्रुअरी ७बाट प्रदर्शनमा आउने भारतीय संचार माध्यमले बताएका छन् ।

फिल्ममा सिफ अलि खान, अलाइया एफ र तब्बुको मुख्य भूमिका रहेको छ । उक्त फिल्म नितिन कक्करले निर्देशन गरेका हुन्।