Joy Ads

प्रताप दासको ‘झ्याम झ्याम’ (भिडियो)

- मेराेफिल्म

गायक प्रताप दासले नयाँ गीत ‘झ्याम झ्याम’ ल्याएका छन् । गीतको भिडियोमा कविता नेपाली र भिजु पार्कीले डान्स गरेका छन् । भिडियो कोरियोग्राफ प्रविण सिंहले गरेका छन् । ‘परान’ जस्तो सुपरहिट गीत दिएका संगीतकार आशिष अविरलले झ्याम झ्याममा नाँचु नाँचु लाग्ने संगीत सृजना गरेका छन् । एकनारायण भण्डारीको शब्द छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने सम्पादन प्रितम पराजुलीले गरेका हुन् ।

२०७६ असोज १७ गते ११:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate