सुनितातामी र खुमनको तीज गीत सार्वजनिक

गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ तीज गीत सार्वजनिक भएको छ । गायिका परियार र खुमन अधिकारीको स्वर गीतमा रहेको छ । गीतमा रविन लामिछानेको शब्द, विष्णुमाया परियारको लय संकलन र सुदिप सागरको संगीत संयोजन रहेको छ ।