‘कलंक’ कपल आलिया-वरुण (फोटो फिचर)

करण जोहरले निर्माण गरेको फिल्म कलंकमा संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतको अभिनय रहेको छ । अभिषेक बर्मनको निर्देशन रहेको फिल्म १७ अप्रिलबाट प्रदर्शनमा आएको छ ।