केदारनाथको स्विटहार्ट

फिल्म केदारनाथको दोस्रो गीत ‘स्वीटहार्ट’ सार्वजनिक भएको छ । गीतमा देव नेगीको स्वर, अमित त्रिदेवीको संगीत, र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । सार्वजनिक गीतमा सुशान्त सिंह र सारा अलि खानलाई विवाहको सेटमा देख्न सकिन्छ ।

यस अघि फिल्मको एक गीत, टिजर, पोष्टर र ट्रेलर रिलिज भइसकेको छ । डिसेम्बर ७ बाट रिलिज हुने फिल्ममा अभिषेक कपुर र कनिका ढिलोनको लेखेन र चन्दन अरोराको सम्पादन रहेको छ ।