राज सागरको ‘खतराको प्रहर’ सार्वजनिक

राज सागरको स्वर, संगीत तथा संगीत संयोजनमा ‘खतराको प्रहर’ सार्वजनिक भएको छ । गीतमा ज्ञानेन्द्र गदालको शब्द रहेको छ । सार्वजनिक गीतमा ध्वनि मुद्रण दीप घतानी र स्टुडियो भ्वाइस अफ नेपालमा गीत रेकर्ड गरिएको हो।