वहिनीसंग कोमल वलीको छमछमी (फोटोसहित)

गायिका तथा सांसद कोमल वली र उनकी समाचार वाचिका, गायिका बहिनी प्रज्ञा सरद (चौलागाइँ) एक साथ देखिएका छन् । तिज आउन २ महिना बाकी रहदा उनीहरु रातो पहिरनमा पार्टी प्यालेसमा देखिए यो संयोग तीज गीतले जुराएको हो ।  अभिनेत्री टर्न कोरियोग्राफर पवित्रा आचार्य कोमल र प्रज्ञालाई स्टेप सिकाउन ब्यस्त थिइन् । कोमल र बहिनी प्रज्ञा सरदको स्वर समावेश उक्त गीतमा शब्द संगीत एकनारायण भण्डारीको छ । गीतको भिडियो छिट्टै नै सार्वजनिक गरिने बताइएको छ।