Joy Ads

कुमार आचार्यको ‘कुनै दिन मायाँमा’ सार्वजनिक

- मेराेफिल्म

कुमार आचार्यको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको आवाज रहेको ‘कुनै दिन मायाँमा…’ शब्द तथा संगीत रुपेश मास्केको रहेको छ । भिडियोमा नमराज सिलवाल र कविता राय यादवले अभिनय गरेका छन् । रामेश्वर हुमागाईंको छायांकन रहेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

२०७६ कार्तिक २० गते १२:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate