युट्युबमा ‘लालपुर्जा’ (लिंक सहित)

निगम श्रेष्ठ निर्देशित फिल्म ‘लालपुर्जा’ युट्युब मार्फत सार्बजनिक गरिएको छ । फिल्ममा सौगात मल्ल, बिपिन कार्की, हरिहर शर्मा, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरसिया, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहेको  छ ।