निशान कास्यपको ‘लाल्टिन बालेर’ (भिडियो)

भीमफेदी गाइज र सृष्टि खडका फिचर्ड गीत ‘लाल्टिन बालेर’ सार्बजनिक भएको छ । अम्बिका गुरुङको शब्द, कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर रहेको छ ।

निशान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ । फर्पिंगमा खिचिएको म्युजिक भिडीयोलाइ उत्सब दाहालले खिचेका हुन् । भिडीयोमा सन्तोस लामाको मेकअप, भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन रहेको छ ।