अमन खड्काको ‘मलाइ चाहियो पैसा’ सार्वजनिक

अमन खड्काको गीत ‘मलाइ चाहियो पैसा’ सार्वजनिक भएको छ । गीतको भिडियो जीवन खड्काले छायांकन गरेका हुन् भने सम्पादन कृष्ण भण्डारीको रहेको छ । भिडियो उपदेश तिमिल्सिनाले निर्देशन गरेका हुन् ।