Joy Ads

अमन खड्काको ‘मलाइ चाहियो पैसा’ सार्वजनिक

- मेराेफिल्म

अमन खड्काको गीत ‘मलाइ चाहियो पैसा’ सार्वजनिक भएको छ । गीतको भिडियो जीवन खड्काले छायांकन गरेका हुन् भने सम्पादन कृष्ण भण्डारीको रहेको छ । भिडियो उपदेश तिमिल्सिनाले निर्देशन गरेका हुन् ।

२०७६ वैशाख ३१ गते १३:५५ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate