कोरोना महामारीबीच अमेरिका भासिए मनोज राज सिवाकोटी

कोरोनाको प्रभावले विश्व भर नै भयावह स्थिति सिर्जना भएको छ । यही बीच एक नेपाली संगीतकर्मी मनोजराज सिवाकोटीले स्थाई रुपमा नेपाल छोडेका छन् । नेपाली कलाकार पलायन भएको यो पहिलो घटना नभए पनि महामारीको समयमा चलिको यो कदम पक्कै सहज थिएन ।

नेपाली फिल्म क्षेत्रमा अन्जु पन्तसंगको जीवन तथा संगीत सहकार्य उनलाई राम्रै भएको थियो ।केही समयमा नै सम्बन्धमा फाटो आयो त्यस पश्चात केही समय हराएका उनी फेरी यहि खेत्रमा फर्किए ।अन्जुको साथ टुटे पछि पुन विवाह गरेका उनकी पछिल्ली श्रीमतीको समेत संगीतमा रुची छ । उनीहरु मिलेर संगीत सिकाउने एक संस्था चलाउदै थिए । आम्दानी समेत राम्रो नै थियो ।

तर कसीलाई पनि थाहा नै नदिइ महामारीको समयमा नै परिवार सहित उनले देश छोडे । श्रीमती र एक सन्तानको सात करिव एक साता अघि नेपाल छोडेका उनी अमेरिकाको कोरोनाड़ोमा सिफ्ट भएको श्रोतले बताएको छ।