शिल्पा र राजेशको ‘मर्न पनि’

राजेश पायल राईको आवाजमा गीत ‘मर्न पनि सार्वजनिक भएको छ।  गीतमा दोर्जे लामाको शब्द, प्यास दोंगको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ ।  शिल्पा पोखरेल र दोर्जे लामाको अभिनय रहेको म्युजिक भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकनरहेको भिडियोमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।