मेट गाला शोमा दीपिका प्रियन्कादेखि लेडी गागासम्म(फोटो फिचर)

मेट बल नामले चिनिने मेट गाला, कस्ट्युम बनाउन सिकाउने इन्स्टीच्युट गाला प्रत्एक बर्ष आयोजना हुँदै आएको फेसन शो हो । म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टीच्युट न्यू योर्कमा आयोजना भएको शोका तस्विरहरु भाईरल भईरहेका छन । फरक किसिमका पहिरनलाई यस शोमा मान्यता दिने गरेको देख्न सकिन्छ ।