Joy Ads

डा. बरालको ‘मिरमिरेको लाली फिक्का’ सार्वजनिक

- मेराेफिल्म

डा.अनिल बरालको रचनामा गीत ‘मिरमिरेको लाली फिक्का’ सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन् । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।

२०७६ साउन २८ गते ११:५९ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate