Joy Ads

मिस प्लस टु फेसनिष्ट सम्पन्न

- मेराेफिल्म

न्युराइज इन्टर प्रा .लीको आयोजनामा  मिस प्लस टु फेशनीष्ट दिभा नेपाल २०१९ सम्पन्न भएको छ ।

उक्त शोमा कुश्मीता खड्का विजेता भएकी हुन् । त्यस्तै फस्ट रनर अप कन्चन बोहोरा भएकी छिन् भने सेकेन्ड रनर अपमा रिया सुन्दास भएकी हुन् । त्यसै गरी भ्युवर्स चोइस भने दिपा देउवा भएकी छिन् ।

२०७६ असार २० गते ९:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate