मिस प्लस टु फेसनिष्ट सम्पन्न

न्युराइज इन्टर प्रा .लीको आयोजनामा  मिस प्लस टु फेशनीष्ट दिभा नेपाल २०१९ सम्पन्न भएको छ ।

उक्त शोमा कुश्मीता खड्का विजेता भएकी हुन् । त्यस्तै फस्ट रनर अप कन्चन बोहोरा भएकी छिन् भने सेकेन्ड रनर अपमा रिया सुन्दास भएकी हुन् । त्यसै गरी भ्युवर्स चोइस भने दिपा देउवा भएकी छिन् ।