मिस टिन आइकनको उपाधि प्रतिक्षालाई

मिस टिन काठमाण्डौ आइकन २०१८ को विजेता प्रतिक्षा सिंह घोषित भएकी छन् । नेपाल लिटिल एण्डआइकनको विजेता भने साक्षी चौरेल भएकि छिन् । त्यस्तै बेस्ट ड्रेस मिस टिनको उपाधि विदिशा सिङले जितेकी छन् ।

उक्त प्रतियोगीतामा मिस टिन ग्ल्याम इन्टरनेशनल उइनर खुस्बु यादब भएकी छिन भने फस्ट रनर अपमा प्रगति पोखरेल र विदिशा सिंह बन्न सफल भइन् ।