मिस्टर एण्ड मिस नेपाल आइकन २०१९का प्रतियोगीहरु (फोटो फिचर)

कन्टेस्टेन्ट नं. १
मेलिना बराल
ललितपुर
उदेश्य : आत्मविश्वास र क्षमताको प्रयोग गरि सफल व्यक्ति बन्ने
कन्टेस्टेन्ट नं. २
निरुता अधिकारी
काठमाण्डौ
उदेश्य : मोटिभेसनल स्पिकर बन्ने, यस आइकन मार्फत केही नयाँ कुरा सिकेर देशलाई प्रतिनिधित्व गर्ने किसिमको काम गरेर सकारात्मक प्रभाव छोड्ने
कन्टेस्टेन्ट नं. ३
सपना भण्डारी
काठमाडौं
उदेश्य : प्रेरणादायी मोडल बन्ने
कन्टेस्टेन्ट नं. ४
दिलु बोहोरा
काठमाडौं
उदेश्य : सफल गायिका बन्ने
कन्टेस्टेन्ट नं. ५
ज्ञानिता नेम्बांग
पांचथर
उदेश्य : मेकअप आर्टिस्ट बन्ने

कन्टेस्टेन्ट नं. ६
शिक्षा लामा
उदेश्य: एयर होस्ट्रेस बन्ने
कन्टेस्टेन्ट नं. ७
लक्ष्मी ढुंगाना
धादिङ
उदेश्य : सरकारी सेवामा प्रवेश गरि देशको सेवा गर्ने
कन्टेस्टेन्ट नं. ८
साधना खड्का
उदेश्य : सफल संचारकर्मी र आर्किटेक्ट बन्ने
कन्टेस्टेन्ट नं. ९
लेखिना राई
खोटांङ
उदेश्य : मोडल बन्ने
कन्टेस्टेन्ट नं. १०
सोफी राई
उदेश्य : व्यवासाईक डान्सर बन्ने
कन्टेस्टेन्ट नं. ११
सिमरन देवकोटा
उदेश्य: एयर होस्ट्रेस बन्ने
कन्टेस्टेन्ट नं. १२
अलिशा शङ्कर
विराटनगर
उदेश्य : सफल वकिल र मिस वर्ल्ड बन्ने
यस आइकनमा आएर क्राउन जित्ने मात्रै नभई ग्ल्यामरको क्षेत्रबाट नेपाललाइ बिश्वमा चिनाउन मिस वर्ल्ड सम्मको यात्रा तय गर्ने छु र नेपालमा बिध्यमान चेलीबेटी बेचबिखन, बाल श्रमिक र बाल विवाहको बिरुद्ध आवाज उठाउने छु
कन्टेस्टेन्ट नं. १३
सुजाता अमगाई
गोरखा
उदेश्य : सफल कलाकार बन्ने
कन्टेस्टेन्ट नं. १४
दिक्षा भट्टराई
उदेश्य : सफल व्यक्ति बन्ने
कन्टेस्टेन्ट नं. १५
कामना पौडेल
दाङ
उदेश्य : पथप्रदर्शक बन्ने