भ्रमपूर्ण समाचार प्रति ध्यानाकर्षण : म्युजिक नेपाल

म्युजिक नेपालले आफु सम्बन्धित झुटो समाचार सप्रेषण भएको भन्दै एक बिज्ञप्ति सार्वजनिक गरेको छ । आफुले कुनै पनि सर्जक श्रस्ठालाइ नठगेको र करार अनुसार नै दिनुपर्ने रकम प्रदान गरेको उल्लेख छ । भ्रामक समाचार प्रति ध्यानाकर्षण भएको भन्दै चर्चामा आएका सबै बिषय झुट रहेको दावी गरेको छ ।
हेरौ बिज्ञप्ति :