Joy Ads

नलाउ नजर बैमानी (भिडियो)

- मेराेफिल्म

डा. डीआर उपाध्यायको गीत ‘नलाऊ नजर बैमानी…’ सार्वजनिक भएको छ । गीतमा योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको छ । निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

२०७६ भदौ १ गते १२:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate