नायिका नम्रता सापकोटा (फोटो फिचर)

छक्का पन्जा डेब्यु नायिका नम्रता सापकोटा केहि दिन अघि हङकंग पुगेर आएकी छन् । उनले त्यहा क्वालिटी टाइम बिताएको सामाजिक संजालमा सार्वजनिक गरेका तस्विरहरु हेरेर अनुमान लगाउन सकिन्छ । फिल्म जगतमा सोचेको जस्तो सफलता प्राप्त गर्न नसके पनि उनी यहि क्षेत्रमा नै संघर्ष गर्दै अघि बढ्दै छिन् । फिल्म हातमा नभए पनि उनी खालि हात पनि छैनन् ।

तस्विर: सामाजिक संजाल