Joy Ads

नायिका नम्रता सापकोटा (फोटो फिचर)

- मेराेफिल्म

छक्का पन्जा डेब्यु नायिका नम्रता सापकोटा केहि दिन अघि हङकंग पुगेर आएकी छन् । उनले त्यहा क्वालिटी टाइम बिताएको सामाजिक संजालमा सार्वजनिक गरेका तस्विरहरु हेरेर अनुमान लगाउन सकिन्छ । फिल्म जगतमा सोचेको जस्तो सफलता प्राप्त गर्न नसके पनि उनी यहि क्षेत्रमा नै संघर्ष गर्दै अघि बढ्दै छिन् । फिल्म हातमा नभए पनि उनी खालि हात पनि छैनन् ।

तस्विर: सामाजिक संजाल

२०७६ साउन ५ गते १३:११ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate