विकाश बोर्ड सदस्य महर्जनलाई पितृशोक

चलचित्र बिकास बोर्डका सदस्य तथा एफ. डि. फिल्म बितरण कम्पनीका अध्यक्ष, तथा फिल्म निर्माता नरेन्द्र महर्जन दाइलाई पितृशोक परेको छ ।

उनका पिता नन्द बहादुर महर्जनको ७८ बर्षको उमेरमा निधन भएको हो । महर्जनको आज बिहान निधन भएको हो । मृतकको आत्माको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रती हार्दिक समवेदना ।