नीतालाई निदाउन ‘औषधी’ जरुरी !

नीतालाई फेरी धोका ? नायिका नीता ढुंगाना प्रेममा थिइन् । र प्रेम सम्बन्धबाट बाहिर पनि आइन ।

तर दर्शकमा एउटा संका बढेको छ । के फेरी उनी धोकामा परिन ? उनले सामाजिक संजालमा सेयर गरेको बिषय हेर्दा त्यस्तै लाग्छ ।

पहिलो प्रेम छुटे पछी उनी आफु प्रेममा नपरेको बताउदै आएकी थिइन् । तर उनले निदाउन औषधी खानु परेको गुनासो पोखेकी छन् ।

यति मात्र कहा हो र ! अहिले नबुझेको माया पछी बुज्छौ भन्दै भिडियो सेयर गरेकी छन् ।

नीता प्रेममा थिइन् र धोका भयो, कि प्रेम मै नपरी ? के हो के बुझ्नै गारो !