तिहार गीत ‘तिम्ले के गर्छस्’ सार्वजनिक

काठमाडौँ- रोशन दासको तिहार गीत ‘तिम्ले के गर्छस्’ सार्वजनिक भएको छ । मनिला राई र सुरज सर्दारको स्वर रहेको गीतमा रोशनको शब्द रहेको छ । अविनाश राईको संगीत रहेको गीतमा राजन कार्कीको संगीत संयोजन रहेको छ ।सञ्जय श्रेष्ठ, नम्रता अर्याल, रोशन दास, दीपिका दाहाल लगायत अभिनित भिडियो दासले नै निर्देशन गरेका हुन् ।