‘तिमी र म’

 

काठमाडौँ- ‘तिमी र म’ बोलको गीत सार्वजनिक भएको छ । आदेश क्षेत्रीको स्वर रहेको गीतमा आदेश पौडेलको शब्द संगीत छ । संगीत समायोजन भने राहुल विश्वकर्माले गरेका छन् । प्रेक्षा बज्राचार्य र आदेश क्षेत्रीले अन भिडियोको कन्सेप्ट र निर्देशन आचार्य गोपालको छ । हिमाल शर्माले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।