दुर्गेश र रेश्मा अभिनित ‘पिरती लाम भन्छे मलाई’

काठमाडौं-lमोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’को भिडियो सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय रहेको छ ।

शिव विक निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन र पदम सुवेदीको सम्पादन छ ।