‘शितल जुन’ बोेलको गीत सार्वजनिक

‘शितल जुन’ बोेलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका अस्मिता अधिकारी र आर्यन तामाङको स्वर छ । गीतमा कल्याण सिंहको संगीत छ । यो गीतकोे भिडियोमा युवा युवतीविचको प्रेम र आकर्षणको कथा भनिएको छ । गीतकार प्रलाद शाहकोे शब्द छ । भिडियोमा दीपक घिमिरे र पुजा ठाकुरले अभिनय गरेका छन् । वुद्ध थापाको छायांकन रहेको भिडियोमा दिन्सन शाहको सम्पादन छ । यो भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् ।