रसियन मोडल नतालिया सान्तोर्सका

हालै डिजे सन्तोषले सार्वजनिक गरेको नयाँ गीत ‘जालेरुमाल’मा नतालिया सान्तोर्सका फिचर्ड छिन्। उनी एक रसियन मोडल हुन् ।

सार्वजनिक गीतमा उनले राम्रो नृत्यसँगै नेपाली भाषामा लिपसिङ गरेको पनि देख्न सकिन्छ ।

बुधबार काठमाडौंमा गीत सार्वजनिक कार्यक्रमको सन्दर्भमा  कैद गरिएका नतालिया सान्तोर्सका केही तस्बिरहरु ।