‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक कार्यक्रमा जे देखियो (फोटो फिचर)

काठमाडौंमा एक भव्य कार्यक्रम गर्दै भदौ १७ बाट प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ ।

गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक सुदर्शन थापा, निर्माताका अजितकुमार थापा, कलाकारहरु पुजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनलगायत उपस्थित थिए ।

बेलायतका उत्कृष्ट गन्तव्यहरुमा छायाँकन गरिएको फिल्ममा समावेश यस गीतको भिडियोले त्यागको मर्मलाई उतारेको छ ।