सोसल मिडियामा १६ नायिका, कोही बोल्ड कोही सफ्ट

सामाजिक संजालमा नेपाली कलाकारहरु दर्शकसँग साक्षात्कार गर्न माहिर छन् । दैनिकजसो नयाँ नयाँ तस्वीर सार्वजनिक गर्नु उनीहरुको दैनिकी नै बनेको छ । अझ, केही सेलिब्रिटी त सामाजिक संजालमा निक्कै नै व्यस्त देखिन्छन् । जसले, उनीहरुको प्रचारको मोह पनि झल्काउँछ । हामीले यहाँ नेपालका चर्चित कलाकारहरुले सामाजिक संजालमा अपडेट गरेका पछिल्ला केही तस्वीर प्रस्तुत गरेका छौं ।

जहाँ, दर्शकले उनीहरुको तस्वीरमा आ आफ्नै प्रतिक्रिया दिएका छन् । हामीले यहाँ अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल, आँचल शर्मा, आना शर्मा, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाह, बर्षा राउत, रुविना थापा, नम्रता श्रेष्ठ, बर्षा सिवाकोटी, सिल्पा मास्के, अदिती वुढाथोकी, क्रिस्टिना गुरुङ, ऋचा शर्मा, प्रियांका कार्की, करिश्मा मानन्धरले हालै सार्वजनिक गरेका तस्विरहरु हामीले यहाँहरु समक्ष प्रस्तुत गरेका छौं ।