मनोजको प्रेममा उषा

गायक बिन्ती कुमार गुरूङले ‘अमिलो कागती’ बोलको गीत मार्फत दर्शकमाझ आएका छन् । को भिडियो लिएर आएका छन् । यो गीतमा गायक बिन्ती र गायिका मेलिना राईको स्वर छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा मोडल उषा उप्रेती र मनोज गुरुङले अभिनय गरेका छन् । मौलिक शब्दमा तयार पारिएको गीतको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । वुद्ध थापाको छायांकन रहेको गीतमा बिष्णु खड्काको सम्पादन छ ।

प्रेममा परेपछि मानिस कती हुन्छ भन्ने कथामा भिडियो तयार पारिएको छ । ।