वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/barsha-siwakoti%2520(1)_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_Y1aVc5fSat_bmrub3jhso5rcumlad3gyrr4golvuoa7qgca6vvxit91wblswlutinjr1jwv.jpg)
नायिका वर्षा सिवाकोटी फिल्म ‘परदेशी २’की एक कलाकार हुन् । एउटा कुरा स्पष्ट के छ भने, यसको निर्माण टिमले वर्षालाई फिल्मको प्रचारमा अर्की नायिका केकी अधिकारीलाई जस्तो महत्त्व दिएनन् । फिल्मको बाग्लुङमा आयोजित प्रिमियरमा काठमाडौंबाट पत्रकार लैजाँदा समेत वर्षालाई लैजान निर्माणपक्षले आवश्यक ठानेन । सबैतिर केकी र कलाकार प्रकाश सपुत नै हाबी छन् ।
तर, काठमाडौंका केही मिडियामा वर्षा एक्लै अन्तरवार्ता दिन दौडिइन् । फिल्मको लागि प्रचारमा दौडिएकी वर्षाले आफ्नो बिहे र त्यसको २ महिनामै भएको डिभोर्सको चर्चामा नै समय सकाएकी छिन् । मिडियामा आएका अन्तरवार्ता हेर्दा, वर्षा फिल्म ‘परदेशी २’को नभएर डिभोर्सको स्पष्टीकरण दिन मिडिया धाइरहेकी छिन् भन्ने देखाउँछ ।
यो विषयमा वर्षाले यस भन्दा अगाडिका अन्तरवार्तामा बोल्न चाहेकी थिइनन् । तर, यस पटक भने उनलाई के भएछ कुन्नि, डिभोर्सको कुरा हरेक मिडियामा गरिन् । वर्षाको डिभोर्सको विषयमा दिएको अन्तरवार्ता हेर्दा, उनले बिहे र डिभोर्सलाई कति हलुका रूपमा लिएकी छिन् भन्ने प्रस्ट हुन्छ । नेपाली समाजमा कसैले पनि यति हलुका रूपमा डिभोर्सलाई लिएको पाइँदैन, जति वर्षाले लिएको देखिन्छ ।
खैर, जे होस् वर्षाले आफ्नो डिभोर्सको कुरामा स्पष्टीकरण दिने मौका पाएकी छिन् । फिल्मको प्रचारमा सहभागी नभएपनि वर्षाले आफ्नै प्रचार भने गज्जबले नै गरेकी छिन् ।
![अरु बोल्दा ‘बले’लाई के को हतारो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/sagar%2520lamsal_kM5UU6kmjc_lryhwm6qj6vqmrrjciqx1zw7f6vftshoab0vjfjtfeed5f2wvocjf1umkjdf_fly6RxPSTf_rg6irl9xd2yxh5kukhmpfpiicedfvhjoetucsax23ha8oa1dzzac2a6yxsha.jpg)
अरु बोल्दा ‘बले’लाई के को हतारो ?
![उपासना र कुन्साङलाई कती हतार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/upasana%2520and%2520kunsang_NH3arGn3lK_m4aruvswdq9jlqo6gqranbypgtc0x3aes5bye6ufotmqh1oapunfgwdkkir4_2QHMgBAdrn_mg1ep04zoisttslxxuoh8frrobrvbphpn2qrlsgjhmbjherofterdqrskscb.jpg)
उपासना र कुन्साङलाई कती हतार ?
![भुवन, पुजा र प्रदीपको विवादपछिको अंकमाल](https://snowberry.prixacdn.net/media/gallery_folder/pradeep%2520pooja%2520and%2520bhuwan_vVd01fUXXR_lzpqvfjgrmapyjhs5g1k4olrrvbwly9mob5j01xwuj3mldgrxpsnxqmhxqqa_C26eFsLqOW_pcw8fhqw1dorw2je9j2wr2daiuoz1l7zpoln71nv279m80wmvk02v187uhpx.jpg)
भुवन, पुजा र प्रदीपको विवादपछिको अंकमाल
![वर्षाले किन दिनुपर्यो ‘गर्भवती’ नभएको स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/barsha%2520raut_gvSrSNJEfT_ra6wjw2bjb5odtio1khhhh5lfsszpolowhsgkytzumndm9cejdmwdzykwavq_Ccw5YgyuFW_fyfblirnshju0fhgaduojkcrv6tmxr7xtbbwpnnrhxtfrt2bykfboptrkesh.jpg)
वर्षाले किन दिनुपर्यो ‘गर्भवती’ नभएको स्पष्टिकरण ?
![आनाको उत्साह](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520movie_cpu6h0lM5D_zdviovezx4p7tx9rudagtsp3frnenfsrligi2npqwndem0viupxiqtxzjaif_QbLCPkLn1G_vouqs4velrkeu8h66jt6gpsuaelxldwtmdikdyouozxy65xhjca8h6ztrhps.jpg)
आनाको उत्साह
![अनमोल–जसिताको प्रेमबारे साम्राज्ञी–स्वस्तिमाको विवादित बयान](https://snowberry.prixacdn.net/media/gallery_folder/its%2520my%2520show_f3bFRtJwxv_ax0lvrwojfogou0ftoplp7nnebhrbwcqklkdwlzpvfoowkiphsfnwgos3cff_I99glPGm1Q_n0z8kvhbu4kr1yxuk3o4bfcufhvporbtz5is8jucjpny0penabsfanr3tg4t.jpg)
अनमोल–जसिताको प्रेमबारे साम्राज्ञी–स्वस्तिमाको विवादित बयान
![को हुन् अनुप विक्रमकी प्रेमिका ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anup%2520bikram%2520sahi_krvXjkU1ly_7wwdxx08jnu40vu4oooom7xevl42qazvot9yj70p3kl6n1brcvocvm8vfjiu_FLcjMVlIvj_cayngpojhmhoeknxmqthbi6mujuuabr8icb2p6akc42b3gww7fz2nw1qg5a7.jpg)
को हुन् अनुप विक्रमकी प्रेमिका ?
![अवार्ड दिन स्टेजमा बोलाइयो, तर पूजा र पुष्पले ‘इग्नोर’ गरे](https://snowberry.prixacdn.net/media/gallery_folder/puja%2520and%2520puspa_2DaDYUWouy_aiuk9sbx98gqls60tcsilkuy0x5ba8m1qfkgnxy71dzswipcfczfmbzkdifd_zW3QZmrEZQ_uatvfgatfmbbqewzeecccpb8wimbuvlrteanrqctwgipmgjnuenau3dmbqkr.jpg)
प्रतिक्रिया