यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज
![](https://snowberry.prixacdn.net/media/gallery_folder/shah-rukh-khan-akshay-kumar_rzhwHJyCXf_6wb0qh67onwxp14g27j2n4l7rldq8jzedtzzdv0r6et0ozyho2qqtvqf4udm_lFm8a8jSSS_ii1exffu8w4nire4iiojdzwlpa5njfnw0fc0bq3i0oypzppeyrcbgllmityx.jpg)
शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन् ।
शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ । सुपरस्टार खानले अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए र त्यसको कारण भने निकै रमाइलो थियो । उनले अक्षय कुमार बाहेक अरू कसैको कुरा गरेका थिएनन् ।
एक अन्तर्वार्तामा जब पठान अभिनेतालाई अक्षयसँग थप फिल्म गर्ने हो कि ? भनेनेर सोधिएको थियो, उनले भने, ‘यसमा म के भन्न सक्छु ? म त्यति चाँडो उठ्दिन, अक्षय ब्युझिएपछि बल्ल म सुत्न जान्छु ।’
किंग खानले थप भने– ‘अक्षयको दिन चाँडै सुरु हुन्छ । जब म काम सुरु गर्छु, अक्षय प्याक गरेर घर गइसकेको हुन्छन । त्यसैले उसले धेरै घण्टा काम गर्न सक्छ। न त म जस्तै धेरैलाई रातमा सुटिङ गर्ने मन छ ।’
शाहरुखले भने, ‘यदि उनी र अक्षय फिल्मका लागि सँगै आए भने सेटमा कहिल्यै भेट्ने छैनन्’, उनले हाँस्दै भने, ‘उनी सुटिङ सकाएर घर फर्किदा म भने बल्ल सेटमा पुग्दै गरेको हुन्छु ।’
अक्षय कुमारको बारेमा कुरा गर्दै अभिनेताले भने, ‘म अक्षय र उनले जस्तै काम गर्न चाहन्छु तर हाम्रो समय नै मिल्दैन।’
अक्षय कुमार र शाहरुख खानले सन् १९९७ मा यश चोपडाको फिल्म ‘दिल तो पागल है’ मा सँगै काम गरेका थिए । जुन सुपरडुपर हिट भएको थियो ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_mzuB86AOgh_nnuvtu9hgt69oukzqoimlb0wz96scfsecafuvieslyblxvftev6ozpz1cvsx.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया