‘गोर्खा वारियर’को ट्रेलरको अनुपमले गरे प्रशंसा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/anupam%2520and%2520gorkha%2520warrior_S23I1u2xMG_cugu4yteqrsq3m0iazmeulvfvzvq0e6vgxdgd3ue8urvlnwyjdf68ixmozdz_QKD5ZeWHjd_mhdhdmajpfdkabwcuxw3b3byuu0qi8ven08brpev0pstdoevtvbu2lh84qvn.jpg)
बलिउडका चर्चित कलाकार अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलरको प्रशंसा गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले ट्रेलरको प्रशंसा गरेका हुन् । उनले, निर्देशक मिलन चाम्सको समेत नाम उल्लेख गर्दै ट्रेलर आफूलाई निकै मन परेको लेखेका छन् ।
शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले दुई दिन औषत व्यापार गरेको छ । केही शहरमा फिल्मको व्यापार सुखद छ ।
विशेषगरि, फिल्म हेर्नका लागि लाहुरे र गोर्खाली सैनिकको पृष्ठभूमि भएका परिवारका सदस्यहरू बढी हलमा पुगेका छन् । शनिबार काठमाडौंका केही हल र धरानका हलमा दर्शकको चाप राम्रो देखिएको थियो ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको मेकिङको प्रशंसा पनि भइरहेको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, रेअर राई, कविता आले लगायतका कलाकारको अभिनय छ ।
फिल्मको बेलायत र नेपालका ३ शहरमा प्रिमियर समेत गरिएको थियो ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_9syzJoQVFQ_ujqg9zmdpkfwgkkpxpdut69zbbycn8c8wlnzrcgseqs1gqfwl9iuprk1fuyk.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_0touEOXCIb_zb0hfwmgzranbeltffs1t549cvgdpa8bl1p2u2fd8umdpdiv5yvrqgfbynbn.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_avaB2nm1F6_nkgpgfkw34grwyygicxxczxlvcwkikfftv2bvesjcqwamoacu4sk4vtlrvm1.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_I2PFIxdK99_jmjqbfkl4w5fgzywpg67evwbm4rpt044cncyo07atnqngqzpkgsyl92o0pyr.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_5v9o2z7JGf_exwmw9v5egl6imbjz78oewib45bs674pvunah2vozcsfok52c1h7dwjjcik6.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_kPTRbj8LXs_xdp9qb1xizevertoctae6wybjieooxr8qtxrj36h8p5cfn3qbfbxkbrww8m1.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_piRw3Bn4C2_ytqiqsqbhspa8iuslmchzltjgszhdyaixhzmswcvyxkxictijtsrsl3sqk71.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_gMAKWtgsnC_camis7yawtw6uxqhxcotllk8jd9u4uxqwa7anclupkrwwsauqtfkdb0bifi9.jpg)
प्रतिक्रिया