भ्रष्टाचार विरोधी हरिवंशको ‘हाम्म हाम्म’

कलाकार हरिवंश आचार्यले भ्रष्टाचार नियन्त्रण र खबरदारीको सन्देश बोकेको नयाँ गीत ‘हाम्म हाम्म’ सार्वजनिक गरेका छन् । यो गीतमा हरिवंशको शब्द, संगीत र स्वर छ । गीतले देशमा कसरी नेता, उनीहरुको आफन्तको सेटिङमा भ्रष्टाचार मौलाएको छ भन्ने सन्देश दिएको छ ।
गीतको भिडियो हरिवंश आचार्य, हेमन्त वुढाथोकी, दीपाश्री निरौला, प्रियंका कार्की, सरोज ओली, निर्मल शर्मा, कमलमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय छ ।
गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्शन छ ।

यश कुमारको ‘मैले तिम्रो मायामा’

अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

गीत गाएरै घर किन्ने शान्ति श्री

रचनाको 'मायाले रुवायो' सार्वजनिक

‘सालको पात’लाई पछि पार्दै ‘अरेली काँडैले’ बन्यो १० करोड पटक हेरिने पहिलो ल…

अस्ट्रेलियन आइडलमा प्रनेश गौतम

आयोजक सम्पर्कमा नआएपछि सिलगुडीबाट फर्कियो सबिन राइको टिम

प्रतिक्रिया